तुलसीपुर

८.२.३ सामुदायिक मेलमिलाप समिति सम्बन्धी विवरण

उप–महानगरपालिकामा नगर उप–प्रमुख ज्यूको संयोजकत्वमा कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु समेत गरी ५ सदस्यीय न्यायिक समिति गठन गरिएको छ । यसैगरी यस उप–महानगरपालिकामा मेलमिलापकर्ताहरू पनि परिचालन गरिएको छ । यसका साथै यस उप–महानगरपालिकामा टोल विकास संस्था भने विधिवत रुपमा दर्ता भई संचालनमा रहेका छन् ।