तुलसीपुर

४.६.९ कृषि बजार तथा हाटबजार सम्बन्धी विवरण

यस उप–महानगरपालिकामा रहेका कृषि बजार तथा हाटबजार निम्नानुसार रहेका छन्ः

तालिका नं. ५८ – कृषि बजार तथा हाटबजार सम्बन्धी विवरण

सि.नं.संस्थाको नामवडा नं.सम्पर्क व्यक्तिसर्म्पक नम्बर
१.शितलपुर कृषि बजार तथा हाटबजार१२नवराज रावत९८५७८२४८११
२.ग्वारखोला कृषि बजार तथा हाट बजार१८सञ्चालनको क्रममा रहेको
३.तुलसीपुर बसपार्क कृषि बजार तथा हाट बजारसञ्चालनको क्रममा रहेको

तालिका नं. ५८ – कृषि बजार तथा हाटबजार सम्बन्धी विवरण

वडा अनुसार संख्या

वडा ५
वडा १२
वडा १८

स्रोत : नगर कार्यपालिकाको कार्यालय