तुलसीपुर

३.१.२ घरपरिवारको विवरण

तालिका नं. ५ – वडागत क्षेत्रफल, जनसंख्या तथा घरधुरी विवरण

वडाघरधुरी२०६८ को जनसंख्या२०७८ को जम्मा जनसंख्याजनसंख्या वृद्धिदरक्षेत्रफल (वर्ग कि.मि.)जनघनत्वऔषत परिवार आकारलैङ्गिक अनुपात
पुरूषमहिलाजम्मा
१२३२४३६१२१३४२५२६४६६००.६९१९.८८२३४.४१३.८८४.४८
११८२४३१२२३५५२५२२४८७७१.३११३.०५३७३.७२४.१९३.३८
२००३७४७९३८२९४१९६८०२५०.७३५५.६३१४४.२६४.०९१.२५
२३३८८१२६४३४०४९२०९२६०१.४०३६.३८२५४.५४४.०८८.२१
३६०८११६४८६५४०७१०७१३६४७१.७२१.६२८४२४.०७३.८९२.०२
६०७३१२९६९१०२५५११४०१२१६५६६.७०७.५२२८७९.७९३.६८९.९५
३५२६१०८१७६४६२७४०६१३८६८२.८२१२.७४१०८८.५४३.९८७.२५
२२०८५६४१४२१९४५७६८७९५५.५९१०.७३८१९.६६४.०९२.२०
३७७३४९२५६३५१७११३१३४६४१७.३४५.९७२२५५.२८३.६८९.२९
१०१६००६४९७३११०३४७७६५८७०.१४१७.२६३८१.६३४.१८९.४४
११२१५०८६६१४१९६४७१३८९०९०.२९१७.२९५१५.२७४.१८९.०३
१२२६७३८८३८५१८८५७०९१०८९७२.३३१५.७७६९१.००४.१९०.८७
१३१४८०५४८९२७३३३१७५५९०८०.७६५२.३११२.९६४.०८६.०८
१४१६२७६०४०२९८२३४३३६४१५०.६२२०.५७३११.८६३.९८६.८६
१५१९२८६९३९३६०९४२४१७८५०१.३११४.३२५४८.१८४.१८५.१०
१६१९०७७६०३३७७०४१५९७९२९०.४३१७.११४६३.४१४.२९०.६५
१७२२९२७२६१४३८७४९२५९३१२२.८२१६.०७५७९.४६४.१८९.०८
१८२३८४७६७१४४९३४९६९९४६२२.३३१६.२४५८२.६४४.०९०.४२
१९२०३४६२५१३८११४४२३८२३४३.१७३४.२२४०.७६४.०८६.१६
जम्मा४६०१८१४१५२८८४७६४९४९९११७९७५५२.७०३८४.६५४६७.३२३.९८९.२३
स्रोतः राष्ट्रिय जनगणना,२०७८

वडागत तुलना

विभिन्न सूचकहरूमा १९ वडाको तुलना

पुरूष महिला
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९

उप–महानगरपालिकाको वडागत जनसंख्याको तुलनात्मक विश्लेषण गर्दा सबैभन्दा धेरै जनसंख्या वडा नं ६ मा रहेको छ जसमा जम्मा जनसंख्या २१,६५६ रहेकोमा (पुरुष १०,२५५ जना र महिला ११,४०१ जना,) रहेका छन् । यस वडाको औषत परिवार आकार ३.६ र घरधुरी संख्या ६,०७३ रहेको छ । त्यस्तै सबैभन्दा थोरै जनसंख्या वडा नं. १ मा रहेको छ जसको जनसंख्या ४,६६० (पुरुष २,१३४ जना र महिला २,५२६ जना) रहेका छन् भने घरधुरी संख्या १,२३२ र औषत परिवार संख्या ३.८ रहेको छ । सबैभन्दा कम जनघनत्व वडा नं १३ मा रहेको छ जसको जनघनत्व ११२.९६ व्यक्ति प्रति वर्ग कि.िम. रहेको छ भने सबैभन्दा बढी जनघनत्व वडा नं. ५ रहेको छ जसको जनघनत्व ८४२४।०७ व्यक्ति प्रति वर्ग कि.िम. रहेको छ । जसको विस्तृत विवरण माथि तालिकामा उल्लेख गरिएको छ भने तालिकालाई तल स्तम्भ चित्रमा प्रस्तुत गरिएकाे छ ।