तुलसीपुर

७.३ सञ्चार तथा प्रविधि

एक्काईसौं शताब्दीको भूमण्डलीकृत समाज सूचना र सञ्चारको युगमा छ । सूचना र सञ्चारको क्षेत्रमा आएको क्रान्तिलाई नेपालको शहरी क्षेत्रले लगभग आत्मसाथ गरिसकेको भएतापनि ग्रामिण क्षेत्रमा टेलिभिजन, पत्रपत्रिका, ईन्टरनेट, टेलिफोन, मोबाइल र कुरियर सेवा विस्तार हुन बाँकी छ । सञ्चार र प्रविधिका यी माध्यमहरूको पूर्ण रूपले विकास गरी ग्रामिण जनतालाई सूचना र सञ्चारको दुनियाँमा प्रवेश गराउनु चुनौतीपूर्ण रहेको छ । नेपालको संविधानले जनताको सूचनाको हकलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । तुलसीपुर उप–महानगरपालिकामा उपलब्ध भएका सञ्चार तथा प्रविधिको विवरण निम्न प्रकार रहेका छन् । यहाँ NCELL र NTC मार्फत सञ्चारका माध्यमहरु सञ्चालित छन् ।

७.३.१ आधुनिक सुविधामा पहुँच सम्बन्धी विवरण

तालिका नं. १११ – परिवारमा भएको साधन तथा सुविधाको विवरण (बहुउत्तरमा आधारित)

विवरणवडा नं.जम्मा
१०१११२१३१४१५१६१७१८१९
कुनै पनि सुविधा नभएको९४१२४०१४८४९१०८११२७५२९३७६९४७६५१२८६८३६४५६८८४१३१४
कम्तीमा एउटा सुविधा भएको११३८११७०१९६३२१९०३५५९५९६५३४१४२१३३३७४४१५६३२०८१२६२६१४१५१४९९१८६०१८७१२२४७२३१६१९५०४४७०४
रेडियो सुविधा४१०४७६१०७६६२२१०३७२६१३१६६२७१४४७७३४६५४७८६४४०७१७९८८१११०५१६५८१२६२९५८१७२९४
टेलिभिजन५३३६७६९५११२०५२०१०३७५८२०६११२६५१८७३८९५१२९२११४४६७३७२५९८३९५४१४५११३०६८७१२४६२६
ल्याण्डलाइन टेलिफोन१६४९७६५२९७६५६३१३४२५७१०३१२६६३७७३०१७६१
मोबाइल फोन (साधारण)९१२९९४१६४०१८०७२६६९४१७८२७९९१७८५२२८७११८२१८४४१८९४११५६११६०१३६७१५८९१६८९१९८७१४५२३४३९१
स्मार्ट मोबाइल फोन५६३८९७१४१७१६५६३२८२५४९८२९६५१६४८३४९०१२३४१२५६१९४२९७५११२८१४०३१६०२१८८८२०६४१०६८३५९७६
कम्प्युटर/ल्यापटप७३५८१२५१०२९५४१७५३६७२२२६७३४१३३५७८१६६४१३२८३१२४२५८२८१११८६५११
इन्टरनेट सुविधा३५३२८७९६९३८४२२२७४०६७१४६५७१६१९७७४७७५७४३८४१८०६६३१५९६३१३६८११२१२४६१८१३९
कार/जीप/भ्यान१०१०२५१९१२६४६२३५१४४१०१०३३३२०३५४८१२१०२५
मोटरसाइकल/स्कुटर१५५१९६२३४२३५९८६२२४५७१८४९९९४१३५७४४६४६०१२०१६६२३९३९०५१३४५६१९९९५५५
साइकल६८३५४१०६११८२६२८४२३८७३२७३६७६४९४२०६१७१७६३५०६४५७४०६७४३९६२१५७७१३
विद्युतीय पंखा३००५५१५४९४१०२७६४४७१७१७३०१००१२८९१६८७७०३११८५४५३६१३७५४८८७११२२१०५७४९०२२८६४
रेफ्रिजरेटर५३११२१६२२१९११२७२३१६७६८३४२९९२१५९२७८३२९३६५८९५१६८४३०३९१६५८१००
वासिङ मेिशन१६८२९४४७१९५४१९२६१७६७५
एयर कन्डिसनर२१७११२१३९
स्रोतः राष्ट्रिय जनगणना, २०७८

परिवारमा भएका साधन तथा सुविधा

घरपरिवारसँग रहेका साधन/सुविधाको संख्या (बहुउत्तर)

कम्तीमा एउटा सुविधा भएको
४४७०४
स्मार्ट मोबाइल फोन
३५९७६
मोबाइल फोन (साधारण)
३४३९१
टेलिभिजन
२४६२६
विद्युतीय पंखा
२२८६४
इन्टरनेट सुविधा
१८१३९
रेडियो सुविधा
१७२९४
मोटरसाइकल/स्कुटर
९५५५
रेफ्रिजरेटर
८१००
साइकल
७७१३
कम्प्युटर/ल्यापटप
६५११
ल्याण्डलाइन टेलिफोन
१७६१
कुनै पनि सुविधा नभएको
१३१४
कार/जीप/भ्यान
१०२५
वासिङ मेिशन
६७५
एयर कन्डिसनर
१३९

साधन तथा सेवा सुविधाको आधारमा उप–महानगरपालिकामा साइकल सुविधा उपलब्धता भएको घरपरिवारको संख्या उच्च रहेको देखिन्छ । उप–महानगरपालिकाका कुल घरपरिवारहरू मध्ये ३५,९७६ घरपरिवारमा स्मार्ट मोबाइल फोन प्रयोग भएको देखिन्छ । दोस्रोमा साधारण मोबाइल हुने परिवारको संख्या ३४,३९१ रहेको छ । टेलिभिजन सुविधा भएको परिवारको संख्या २४,६२६ रहेको छ भने यसैगरी विद्युतीय पंखा हुने परिवारको संख्या २२,८६४ रहेको छ ।

समग्रमा तथ्याङ्कलाई हेर्दा सञ्चार क्षेत्रको प्रमुख मोबाइल सेवामा वृद्धि हुँदै गएको देखिन्छ भने इन्टरनेट सेवा भने विस्तार हुने क्रममा देखिएको छ । मोबाइल प्रयोगकर्ताले सबै खाले सञ्चारका सुविधा जस्तै श्रव्य, दृष्य, सूचना, गीत, खबर आदान प्रदान लगायतका धेरै काम गर्न सहज हुने भएकाले मोबाइलको तुलनामा टेलिभिजन, रेडियो प्रयोगकर्ता घटिरहेको देखिन्छ । अर्कोतर्फ कार/जीप/भ्यान, ल्याण्ड लाइन फोन, पानी तान्ने विद्युतीय मोटर पम्प, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, राष्ट्रिय दैनिक पत्रिकाको पहूँच जस्ता उच्च सुविधाका सामाग्रीहरूको संख्या घटिरहेको छ । यद्यपी, ग्रामिण इर्लाकाहरूमा समेत क्रमशः आधुनिक सुख सुविधाका सामग्रीहरूको प्रयोगकर्ताहरू बढ्नाले उपभोक्तावादी संस्कृतिको विकास भइरहेको देखिन्छ । वडागत रुपमा विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।